मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन- खुश्बु ओली

setopati.com · Mon Nov 02 10:27:49 UTC 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छन्।

सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)