मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दीपक-दीपाको घोषणा: 'छ माया छपक्कै ३' २०८४ को दसैंमा!

setopati.com · Mon Nov 02 10:30:00 UTC 2026

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले 'छ माया छपक्कै' शृंखलालाई निरन्तरता दिने भएको छ।

'छक्का पञ्जा ५' पछि 'छ माया छपक्कै २' निर्माण गरेको यो समूहले यसको तेस्रो भागसमेत ल्याउने घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)