मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन भेला भए ६ प्रदेशका अर्थमन्त्री कर्णालीमा ?

baahrakhari.com · Mon Nov 02 10:35:44 UTC 2026

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री भेला भएका छन् । वीरेन्द्रनगरमा सोमबारदेखि सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री र सचिव सहभागी छन् ।

संविधानले प्रदेशलाई दिएको वित्तीय अधिकार र व्यवहारमा उपलब्ध स्रोतसाधनबीच देखिएको अन्तर कसरी सम्बोधन गर्ने भन्ने विषयमा साझा धारणा बनाउन उनीहरू भेला भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)