मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रासिद खानको अर्धशतक

annapurnapost.com · Mon Nov 02 10:26:34 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १० औं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका मिडलअर्डर ब्याटर रासिद खानले अर्धशतक पूरा गरेका छन्।

त्रिवी क्रिकेट स्टेडियममा कर्णालीले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंको लागि रासिदले ३२ बलमा ३ चौका र२ छक्कासहित अर्धशतक पूरा गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)