रोमाञ्चक खेलमा काठमाडौं ४ विकेटले विजयी, कर्णालीको पहिलो हार
ratopati.com · Mon Nov 02 10:37:52 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीले दिएको लक्ष्य पछ्याउँदै जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)