मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख

setopati.com · Mon Nov 02 10:36:30 UTC 2026

नेपालका सुन्तला र जुनार चीनमा बेच्ने योजना बनेको एक दशकभन्दा बढी भयो।

सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार बन्न सक्थ्यो। नेपाली किसानले नयाँ बजार पाउँथे। व्यवसायीका लागि नयाँ व्यापारको बाटो खुल्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)