मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल क्रिकेट : रोमाञ्चक खेलमा काठमान्डुले कर्णालीलाई हरायो

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार सम्पन्न अत्यन्तै रोमाञ्चक खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले हराएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)