मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

क्रिकेटर दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रिमांसको ब्रान्ड एम्बेस्डर नियुक्त

setopati.com · Mon Nov 02 10:43:49 UTC 2026

भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने उत्पादकमध्ये एक फ्रिमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

यो सहकार्य फ्रिमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)