मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका विदेश सचिव विक्रम मिस्री नोभेम्बर ४ मा नेपाल आउँदै, द्विपक्षीय सम्बन्धको समग्र समीक्षा हुने

clickmandu.com · Mon Nov 02 10:45:39 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले आगामी बुधबारदेखि नेपालको दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)