मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

setopati.com · Mon Nov 02 10:43:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौंले कर्णालीले दिएको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौंको जितमा रशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रशिदले अर्धशतकीय इनिङ्स खेल्दा करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याउने आधार तयार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)