काठमान्डु गोर्खाजको पहिलो जित, ४ विकेटले हार्यो कर्णाली
nepalviews.com · Mon Nov 02 10:44:13 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई पराजित गर्दै पहिलो जित निकालेको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)