मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राति १० बजेपछि होटल बन्द गर्ने प्रशासनको निर्देशनमा मुख्यमन्त्री कार्कीको आपत्ति

nagariknews.nagariknetwork.com · Mon Nov 02 10:38:03 UTC 2026

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल, रेस्टुरेन्ट, क्लब, डिस्कोलगायत रात्रिकालीन मनोरञ्जन व्यवसाय राति १० बजेपछि बन्द गर्न निर्देशन दिएको छ। रात्रिकालीन व्यवसायलाई व्यवस्थित, सुरक्षित र जवाफदेही बनाउने उद्देश्यले प्रशासनले एकीकृत मापदण्ड तयार नहुँदासम्मका लागि यस्तो व्यवस्था लागू गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सरोकारवाला निकायहरूको छलफलले रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार गरी लागू गर्ने निर्णय गरेको छ। मापदण्ड पूर्ण रूपमा तयार नहुँदासम्म व्यवसाय सञ्चालनका लागि विभिन्न सर्तसमेत तोकिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)