मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली मैदानमा डेभिड वार्नर, तर चलेन जादु (फोटोफिचर)

ratopati.com · Mon Nov 02 10:51:29 UTC 2026

काठमाडौँ । अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागिता जनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले काठमान्डु गोर्खाजबाट सोमबार एनपीएलमा आफ्नो पहिलो खेल खेले । तर उनको उक्त खेलमा जादु भने चलेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)