मोटरसाइकलको लक तोडेर लैजाँदै गर्दा पक्राउ
ratopati.com · Mon Nov 02 10:53:20 UTC 2026

वीरगञ्ज । पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)