मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

nepallive.com · Mon Nov 02 10:51:30 UTC 2026

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् ।

उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)