चौतर्फी विरोधपछि भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि स्थगित
kendrabindu.com · Mon Nov 02 10:54:06 UTC 2026

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत (निजी) विद्यालयमा गरिएको शुल्क वृद्धि तत्कालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको महानगर कार्यपालिका बैठकले शुल्क वृद्धिको निर्णयप्रति चौतर्फी विरोध भएपछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)