मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा काठमान्डुको पहिलो जित, कर्णालीको पहिलो हार

clickmandu.com · Mon Nov 02 10:53:29 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमान्डुले १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)