मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौँ गोर्खाजको पहिलो जित,कर्णाली याक्सको अपराजित यात्रा टुंगियो

himalpress.com · Mon Nov 02 10:55:08 UTC 2026

काठमाडौँ- कर्णाली याक्सलाई रोमाञ्चक रूपमा ४ विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो खेलमा पहिलो जित निकालेको काठमाडौँले यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)