काठमान्डु गोर्खाजको पहिलो जित, कर्णाली चार विकेटले पराजित
gorkhapatraonline.com · Mon Nov 02 10:54:24 UTC 2026
काठमाडौँ, कात्तिक १७ गते । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । यो कर्णालीको पहिलो हार हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९।४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)