सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
baahrakhari.com · Mon Nov 02 10:52:36 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारजना न्यायाधीशरविरुद्ध नौवटा उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित न्यायाधीशविरुद्ध नौवटा उजुरी परेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)