एनपीएल–३ : काठमाडौंले हात पार्यो पहिलो जित
sutranews.com · Mon Nov 02 10:52:50 UTC 2026
काठमाडौं काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकाल्न सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)