रासिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुले कर्णालीलाई हरायो
onlinekhabar.com · Mon Nov 02 10:48:16 UTC 2026
१६ कात्तिक, काठमाडौं । रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)