मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयलाई विवादरहित र निष्पक्ष बनाउन आवश्यक छ : उपाध्यक्ष रावल

reportersnepal.com · Mon Nov 02 10:57:52 UTC 2026

काठमाडौं । नेपाल बार एसोसिएसनका उपाध्यक्ष तेजबहादुर रावलले न्यायपालिकामा विचलन आएकाे बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले न्यायपालिकामा निष्पक्षता र स्वतन्त्रता कायम रहनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)