मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चावहिलमा बसको ठक्करबाट युवकको मृत्यु

kendrabindu.com · Mon Nov 02 11:00:17 UTC 2026

काठमाडौं । काठमाडौंको चावहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)