कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल
khabarhub.com · Mon Nov 02 10:58:51 UTC 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीलगायत विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)