मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निकै सकसपछि काठमाण्डुले बल्ल खोल्यो खाता, कर्णालीको अपराजित यात्रामा रोक

corporatenepal.com · Mon Nov 02 11:03:01 UTC 2026

काठमाडौं । रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ ।

सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९।४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)