मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौंको पहिलो जित, कर्णाली ४ विकेटले पराजित

annapurnapost.com · Mon Nov 02 10:51:41 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजले पहिलो जित दर्ता गरेको छ। काठमाडौंसँग हार्दा कर्णालीको भने यो पहिलो हार हो। लगातार २ जित पछि कर्णाली आज पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)