मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल: कर्णालीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको पहिलो जित

kalakarmi.com · Mon Nov 02 11:07:55 UTC 2026

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

दुई खेलमा काठमाडौंको भने यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)