ललितपुरको कार्यविनायक मन्दिर परिसरमा एक पुरुष मृ’ त फेला
nagariknews.nagariknetwork.com · Mon Nov 02 11:07:18 UTC 2026

ललितपुरको कार्य विनायक मन्दिर परिसर भित्रको पाटीमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
ललितपुर महानगरपालिका-२२ बुँग्मतीस्थित मन्दिर परिसरमा गोदावरी नगरपालिका-८ टोकलमाट बस्ने ४० वर्षीय ज्ञान कुमार योन्जन मृत भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)