सभामुख अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भेट
nagariknews.nagariknetwork.com · Mon Nov 02 10:50:18 UTC 2026

सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सशक्त बनाउने प्रयासमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)