मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बैठक तत्काल बोलाउन कांग्रेसको माग, न्यायालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्मका विषय उठाइने

himalpress.com · Mon Nov 02 11:09:37 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसले मुलुकमा पछिल्लो समय उठेका गम्भीर र संवेदनशील विषयमा छलफल गर्न तत्काल संघीय संसद्को बैठक बोलाउन माग गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायालय, प्रेस, प्रहरी, बिचौलियासँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनको सचिवालयसँग जोडिएका विषयमा संसद्भित्रै छलफल र छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)