मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जब सोमपालले वार्नरको विकेट लिए...

nepalviews.com · Mon Nov 02 11:08:32 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले पछ्याउने क्रममा माहोल तातियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उर्जा परिवर्तन भयो । कारण थियो - काठमान्डुका लागि स्ट्राइकमा आएका अष्ट्रेलियाका स्टार ब्याट्सम्यान डेविड वार्नर ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)