मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनविरुद्ध सुदूरपश्चिम पहिले बलिङ गर्ने

gorkhapatraonline.com · Mon Nov 02 11:22:20 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)