एनपीएल : सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने
canadanepal.com · Mon Nov 02 11:20:00 UTC 2026
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
टस जित्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)