बहुदलदेखि गणतन्त्रसम्म पटक–पटक मन्त्री, अहिले भने पार्टीको चिन्ता
ratopati.com · Mon Nov 02 11:23:03 UTC 2026

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(रास्वपा) का नेता कमल थापाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुँदा पार्टीलाई ठुलो धक्का लागेको जिकिर गरेका छन् ।
पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा शनिबार महोत्तरीमा सम्बोधन गर्ने क्रममा थापाले नेतृत्वलाई लक्षित गरी उक्त आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)