मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति अद्यावधिक गर्न कांग्रेसले बुझायो आयोगमा विवरण

setopati.com · Mon Nov 02 11:18:00 UTC 2026

नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ।

सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वमा गएको टोलीले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको फोटोसहितको विवरण निर्वाचन आयोगमा बुझाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)