मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायली आक्रमण जारी, मृत्यु हुनेको संख्या पुग्यो ७४ हजार ६०९

bishowkhabar.com · Mon Nov 02 11:18:33 UTC 2026

काठमाडौं– गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणमा परी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसअघि भएका हिंसात्मक घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको र भग्नावशेषबाट थप दुई जनाको शव निकालिएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)