मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाटभटेनीलाई फोटोनका १४ वटा विद्युतीय पिकअप हस्तान्तरण

setopati.com · Mon Nov 02 11:27:23 UTC 2026

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।

एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले भाटभटेनीलाई टिएम-१ मोडलका विद्युतीय पिकअप हस्तान्तरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)