लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु
clickmandu.com · Mon Nov 02 11:29:32 UTC 2026

काठमाडौं । ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात् नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ ।
काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको हो । पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)