मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

kendrabindu.com · Mon Nov 02 11:29:55 UTC 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डिपीं) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे(आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)