मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन नेतृत्वको कांग्रेस कार्यसमितिलाई निर्वाचन आयोगमा गरियो अध्यावधिक

kendrabindu.com · Mon Nov 02 11:31:15 UTC 2026

काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आज निर्वाचन आयोगमा आज अध्यावधिक गरिएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)