मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले काठमान्डुलाई दियो १ सय ८१ रनको लक्ष्य

deshsanchar.com · Mon Nov 02 08:46:17 UTC 2026

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी दिनको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)