गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य
deshsanchar.com · Mon Nov 02 10:55:34 UTC 2026

नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)