मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

deshsanchar.com · Mon Nov 02 09:01:37 UTC 2026

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा जटिलता देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ। उनको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)