मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीलाई हराउँदै काठमान्डुको पहिलो जित

deshsanchar.com · Mon Nov 02 10:49:07 UTC 2026

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएको दिनको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। आफ्नो दोस्रो खेलमा काठमान्डुको यो पहिलो जित हो। कर्णालीको भने यो तेस्रो खेलमा पहिलो हार हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)