मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ

gorkhapatraonline.com · Mon Nov 02 11:35:34 UTC 2026

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा सोमबारमा राष्ट्रिय जागरण अभियानअन्तर्गत पैदल यात्रा गर्नुभएको छ ।

सो क्रममा उहाँसँगै पार्टीका मधेश संयोजक महेन्द्रप्रसाद यादव, जिल्ला संयोजक तथा नेताहरुको उपस्थिती रहेको थियो । सो क्रममा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्नुहुदै उहाँले पार्टी सुदृढीकरण गर्न तथा जनताहरुको गुनासो सुन्ने अभियान सञ्चालन गरिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)