मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल-३ः कर्णालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँको पहिलो जित

arthasarokar.com · Mon Nov 02 11:20:33 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)