मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोसाइटी इन्टरनेसनल ट्राभलको सेयरधनी तथा सञ्चालक समिति सदस्यमा राणा र मानन्धर नियुक्त

ratopati.com · Mon Nov 02 11:42:59 UTC 2026

काठमाडौँ । सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले श्री सन्तोष विक्रम राणा र श्री उपज मानन्धरलाई कम्पनीको नयाँ सेयरधनी तथा सञ्चालक समिति (बोर्ड) सदस्यको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै दुवै जनालाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)