लिपमोटर 'बी०३एक्स' को डेलिभरी सुरू
setopati.com · Mon Nov 02 11:41:19 UTC 2026

ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपछि नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ लिपमोटर 'बी०३एक्स'को डेलिभरी आधिकारिक रूपमा सुरू गरेको छ।
काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)