मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रौतहटमा तीन खुट्टा भएको बालिकाको जन्म

sutranews.com · Mon Nov 02 11:39:00 UTC 2026

रौतहट । रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको बालिकाको जन्म भएको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान ५ बजे २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)